NEWS AND EVENTS

कक्षा २ मा अध्ययनरत विद्यार्थीहरुका अभिभावक‚ शिक्षक र विद्यालय प्रशासन बिचमा वृहत अन्तरक्रिया कार्यक्रम आज विद्यालयको सभाहलमा सम्पन्न भएको छ ।

August 29, 2026

कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले साना उमेरका विद्यार्थीहरुलाई शिक्षण गर्दा शिक्षक र अभिभावक संयमित हुनुपर्ने र उनीहरुको संवेगात्मक भाव र शारीरिक विकासलाई ध्यान दिदै उनीहरुका क्रियाकलापलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो ।

Read More

सगरमाथा आवासीय मा.वि.मा शिक्षक–अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

August 24, 2026

कक्षा यूकेजीमा अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनबीच बृहत् अन्तरक्रिया कार्यक्रम आज विद्यालयको सभाहलमा सम्पन्न भएको छ।

Read More

सगरमाथा आवासीय माध्यमिक विद्यालयमा कक्षा एलकेजीमा अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षक र विद्यालय प्रशासनबीच त्रिकोणात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

August 17, 2026

शिक्षक र अभिभावकबीच पारस्परिक सम्बन्ध स्थापित गर्दै विद्यार्थीको सिकाइ प्रक्रियालाई सहज बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

Read More

सगरमाथा आवासीय माध्यमिक विद्यालयमा बुद्धिचाल प्रतियोगिता सम्पन्न

August 17, 2026

विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तहगत बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ।

Read More

कक्षा प्लेग्रुप र नर्सरीमा अध्ययनरत विद्यार्थीका अभिभावक तथा शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

August 10, 2026

कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले सानो उमेरका बालबालिकालाई माया र ममतापूर्ण वातावरणमा हुर्काउँदै उनीहरूको बौद्धिक क्षमता विकासका लागि पर्याप्त अवसर दिनुपर्ने बताए ।

Read More