NEWS AND EVENTS

कक्षा प्लेग्रुप र नर्सरीमा अध्ययनरत विद्यार्थीका अभिभावक तथा शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

August 10, 2026

कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले सानो उमेरका बालबालिकालाई माया र ममतापूर्ण वातावरणमा हुर्काउँदै उनीहरूको बौद्धिक क्षमता विकासका लागि पर्याप्त अवसर दिनुपर्ने बताए ।

Read More

सगरमाथा आवासीय माध्यमिक विद्यालय, देवदह–७ शीतलनगरमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीका अभिभावक र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

August 7, 2026

सगरमाथा आवासीय माविमा शिक्षक–अभिभावक अन्तरक्रिया सम्पन्न, विद्यार्थीको समग्र विकासमा सहकार्य आवश्यक रहेको जोड ।

Read More

Congratulations to all the participants!!!

August 6, 2026

रुपन्देहीको देवदह–७ शीतलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूको सिर्जनात्मक तथा साहित्यिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ।

Read More

The Student Literacy Training for Grade 10 at Sagarmatha Secondary Boarding School was successfully completed

August 3, 2026

The session empowered students with valuable knowledge, practical skills, and greater confidence to become responsible and informed individuals. A heartfelt thank you to all the resource persons, teachers, and students for making the program a great success.

Read More