NEWS AND EVENTS

भोटेकोसी बाढी प्रभावितका लागि सगरमाथाको २ लाख २० हजार सहयोग

September 2, 2026

भोटेकोसी बाढी प्रभावितको राहत तथा उद्धारका लागि देवदह–७ शितलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले २ लाख २० हजार ९ सय ३९ रुपैयाँ सहयोग गरेको छ ।

Read More