सगरमाथामा मा.वि.मा खेलकुद सप्ताह सुभारम्भ
December 29, 2023

December 29, 2023
सगरमाथामा मा.वि.मा खेलकुद सप्ताह सुभारम्भ
सगरमाथामा मा.वि.मा खेलकुद सप्ताह सुभारम्भ सगरमाथा आवासीय मा.वि., देवदह —७, शीतलनगरमा अध्यनरत विद्यार्थीहरुको खेल प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको खेल सप्ताहको आज एक औपचारिक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको छ कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने उक्त खेल समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले खेल जीवनको अभिन्न अङ्ग भएकोले दैनिक जीवनमा उपयोग गर्नुपर्ने बताउनु भयो उद्घाटन समारोह पश्चात सम्पन्न सव जुनियर तर्फको ५० मि. दौडमा छात्र तर्फ Arbin Jogi Tharu प्रथम, Sagun Devkota द्धितीय, Asmit Adhikari ले तृतीय स्थान हासिल गरे भने छात्रा तर्फ Sushma Thapa प्रथम, Roshni Shreesh द्धितीय, Jenisha Aryal ले तृतीय स्थान हासिल गरे त्यसैगरी जुनियर तर्फको १०० मि. दौडमा छात्र तर्फ Sagun Devkota प्रथम, Arbin Jogi Tharu द्धितीय, Parichit Bhusal ले तृतीय स्थान हासिल गरे भने छात्रा तर्फ Jenisha Aryal प्रथम, Sushma Thapa द्धितिय, Roshni Shreesh Magar ले तृतीय स्थान हासिल गरे सिनियर तर्फको ४×५० मि. दौडमा छात्र तर्फ रेड हाउसका Loveson Gaha, Saurov Rasaili, Aaditya Lamsal, Aayub Thapa प्रथम, ब्लु हाउसका Kritik Baniya, Aayush Hamal, Basant BK, Sushant Rayamajhi द्धितीय, ऐल्ले हाउसका Aashish Bhandari, Ridam Parajuli, Sachin Thapa, Yujin Gurung ले तृतीय स्थान हासिल गरे भने छात्रा तर्फ रेड हाउसका Smrite Neupane, Alisha Gaha, Apsana Gaha, Sahana Pun प्रथम, ग्रीन हाउसका Radha Baral, Shivani Saru, Anita Baral, Aakanshya Roka द्धितीय भए त्यसैगरी Long Jump छात्र तर्फ Bidhan Rana प्रथम, Sparsh Rai द्धितीय, Ishan Sunar ले तृतीय स्थान हासिल गरे भने छात्रा तर्फ Sanchita Rasili प्रथम, Sanikshya Khatri र Kristi Poudel द्धितीय, Roji Pun ले तृतीय स्थान हासिल गरे High Jump छात्र तर्फ Sakshyam Thapa प्रथम, Bishal Sunar द्धितीय, Samir Khatri ले तृतीय स्थान हासिल गरे भने छात्रा तर्फ Sanikshya Khatri प्रथम, Sanchita Rasaili द्धितीय, Bhawana Thapa ले तृतीय स्थान हासिल गरे त्यसैगरी Shotput छात्रतर्फ Kismon Sunar प्रथम, Sakshyam Thapa द्धितीय, Sumit Thapa ले तृतीय स्थान हासिल गरे भने छात्रा तर्फ Kristi Poudel प्रथम, Sanchita Rasaili द्धितीय, Suchana Sunar र Roji Pun ले तृतीय स्थान हासिल गरे विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख जीवन तामाङ्गको विशेष सक्रियतामा सम्पन्न भएको उक्त कार्यक्रममा खेल शिक्षक सुजता राना र खेल प्रशिक्षक रामु पाण्डेले रेफ्रीको भुमिका निर्वाह गर्नुभएको थियो भने खेलको संयोजन शिक्षक अजय थापाले गर्नुभएको थियो