सगरमाथा आवासीय मा.वि मा बालमैत्री जन्मोत्सव
April 28, 2023

April 28, 2023
सगरमाथा आवासीय मा.वि., देवदह —७ शीतलनगरले यसवर्ष देखि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको जन्मोत्सव वातावरण मैत्री प्रविधिबाट मनाउने अभियान सुरु गरेको छ । विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी प्रसिद्धि अधिकारीको जन्मदिनको अवसरमा आज यस अभियानको समुदघाटन गरिएको हो । विद्यालय परिधिमा प्लास्टिक जन्य सामाग्रीको प्रयोगमा कमीआई वातावरणमा समेत टेवा पु¥याउने अपेक्षा सहित आगामी दिनमा यो अभियानलाई निरन्तरता दिइने छ ।