राष्ट्रस्तरीय निबन्ध लेखन प्रतियोगितामा सगरमाथा द्धितीय
April 13, 2023

April 13, 2023
यस विद्यालयमा कक्षा ८ ब्लु मा अध्य्यनरत मेधावी छात्रा प्रशंसा अधिकारी इउतष्mष्कतष्अ क्ष्लतभचलबतष्यलब िल्भउब िले राष्ट्रिय स्तरमा सञ्चालन गरेको निवन्ध लेखन प्रतियोगितामा द्धितीय स्थान हासिल गरेकोमा हार्दिक बधाई एवम् आगामी दिनमा अझै उत्तरोत्तर प्रगतिको कामना समेत गर्दछौँ । प्राचार्य
कृष्ण प्रसाद पौडेल
सगरमाथा आवासीय मा.वि