NPABOSN रुपन्देहीले आयोजना गरेको जिल्ला स्तरीय कविता लेखन एवम वाचन प्रतियोगितामा सगरमाथा आवासीय मा वि कक्षा ४ कि विद्यार्थी आरधना पौडेलले प्रथम स्थान र कक्षा १० कि विद्यार्थी प्रसम्शा अधिकारीले द्वितिय स्थान हासिल गरेकोमा हार्दिक बधाई एवम सुभकामना ।
September 8, 2025
