नेपाल मगर संघ देवदह नगरपालिकाले आयोजना गरेको नगर स्तरिया अन्तर मा. बि. बक्तित्वकला प्रतियोगितामा सगरमाथा मा. बि कक्षा ४ कि बिद्यार्थी इप्सु पोखरेलले दितिय स्थान प्राप्त गरेकोमा धेरै धेरै बधाई !!!
February 16, 2026
February 16, 2026