CONGRATULATIONS!!!!!
May 25, 2026
May 25, 2026
सगरमाथा आवासीय मा.वि.बाट SEE 2082 मा 4 GPA प्राप्त गर्न सफल हुनुभएका सोयम नेपाली सहित उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पूर्ण विद्यार्थीरत्नहरूलाई हार्दिक बधाई व्यक्त गर्दछौँ। साथै, यस सफलतामा महत्वपूर्ण योगदान पुर्याउनुहुने सम्पूर्ण शिक्षक, कर्मचारी एवं अभिभावकज्यूहरूलाई पनि हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौँ।