📿✨ सादर निमन्त्रणा ✨📿
January 22, 2026
January 22, 2026
यही मिति २०८२ साल माघ ९ गते, बसन्त पञ्चमीको पावन अवसरमा
ज्ञान र विद्याकी देवी श्री सरस्वती माताको आराधनार्थ आयोजना गरिने विशेष पूजा कार्यक्रम तथा साना बालबालिकाहरूका लागि अक्षरारम्भ संस्कारमा
यहाँहरूको गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौँ।
मिति: माघ ९, २०८२
समय: बिहान ८:०० बजे