Congratulations!!!!
January 6, 2026
January 6, 2026
यही पौष ११ र १२ गते सम्पन्न भएको हिसानको नवौ राष्ट्रिय महाधिवेशनबाट #केन्द्रिय_सचिव पदमा स्वर्णिम सगरमाथा कलेजका क्याम्पस प्रमुख तथा सगरमाथा आ. मा. वि. का प्राचार्य #कृष्ण_प्रसाद_पौडेलज्यू अत्याधिक मतसहित निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
स्वर्णिम सगरमाथा कलेज
सगरमाथा आ. मा. वि. परिवार
देवदह-७ , शितलनगर